Section 44
भावी पेश्की
परिपक्व धितोको हकले धितो लिने व्यक्तिले भविष्यमा दिनु पर्ने ऋण दायित्व सुरक्षित गर्ने भएमा धितो लिने व्यक्तिले लियनहोल्डरको हकको सम्बन्धमा वास्तविकरुपमा थाहा पाएपछि वा लियनहोल्डरको हकसम्बन्धी सूचना दर्ता कार्यालयमा दर्ता गरेको मितिले एक्काइस दिन पछिको अवधिमध्ये जुन अघिल्लो हुन्छ त्यसपछि दिइने पेश्कीको हदसम्म लियनहोल्डरको अधिकारले धितोको हकउपर प्राथमिकता पाउनेछ ।
सुरक्षित कारोबार ऐन, २०६३
Preamble - 0
Chapter - 2
Section 4: दर्ता कार्यालयको स्थापनाSection 5: दर्ता कार्यालयको काम, कर्तव्य र अधिकारSection 6: कार्यालयको सूचनामा पहुँचको अधिकारSection 7: प्रारम्भिक सूचनाका विषयवस्तुहरुSection 8: सूचनामा उल्लिखित नामको पर्याप्तताSection 9: सूचनाको परिवर्तनबाट उत्पन्न असरSection 10: सूचनाको अवधि र सोको समाप्तिबाट पर्ने असरSection 11: सूचनामा उल्लिखित धितो दिने व्यक्तिको नामSection 12: सूचनामा संशोधनSection 13: सूचनाको निरन्तरताSection 14: सूचनाको समाप्तिSection 15: सूचनाको प्रभावकारिताSection 16: गलत ढङ्गले दर्ता गरिएको सूचनासम्बन्धी दाबीSection 17: दर्ता कार्यालयको दायित्वSection 18: दर्ता कार्यालयबाट जानकारी प्राप्त गर्न सकिनेSection 19: दर्ता शुल्कसम्बन्धी व्यवस्था
Chapter - 4
Section 26: धितोको हकको परिपक्वताSection 27: परिपक्वताको निरन्तरताSection 28: एउटै धितोको सम्पत्तिमा रहेका धितोको हकको प्राथमिकताSection 29: लियनहोल्डरको अधिकारउपर धितोको हकको प्राथमिकताSection 30: धितोको सम्पत्ति खरिद गर्दाको असरSection 31: धितोको सम्पत्ति पट्टामा लिने व्यक्तिSection 32: खरिद मूल्यसम्बन्धी धितोको हकको सूचनाSection 33: धितोको सम्पत्तिको बेचबिखन र त्यसबाट प्राप्त लाभSection 34: उपकरण खरिद मूल्यमा धितोको हकको प्राथमिकताSection 35: मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीमा रहेको खरिदसम्बन्धी धितोको हकको प्राथमिकताSection 36: मालसामान नियन्त्रण (रिटेन्सन) मा लिने अधिकारको प्राथमिकताSection 37: जडित समानSection 38: बालीSection 39: सम्मिलनSection 40: मिश्रित सामानहरुSection 41: सुरक्षित बिक्री करार र अधिकारपत्रहरुको खरीदSection 42: हस्तान्तरणSection 43: बिक्री वा हस्तान्तरणमा रोक वा प्रतिबन्धSection 44: भावी पेश्कीSection 45: प्राथमिकतामा हेरफेर
Chapter - 5
Section 46: दायित्वको परिपालनसम्बन्धी व्यवस्थाहरुSection 47: धितो लिने व्यक्तिको प्राप्त गर्ने अधिकारSection 48: धितो लिने व्यक्तिको धितोको सम्पत्ति कब्जामा लिने अधिकारSection 49: धितोको हकको कार्यान्वयनमा बाधा विरोध गरेमा प्राप्त अधिकारSection 50: धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्न सक्नेSection 51: बेचबिखनको परिणामSection 52: धितोको सम्पत्ति रोक्का राख्ने वा नियन्त्रणमा लिनेSection 53: धितो दिने व्यक्तिको धितोको सम्पत्ति निखन्ने अधिकारSection 54: दायित्वको पालना नगरेमा धितो लिने व्यक्तिको दायित्व